नेभिगेशन
सबै कुरा

सूचना प्रविधि उद्योगले नाफा पूँजीकरण गरेमा लाभांश करमा छुट पाउने

काठमाडौं । सरकारले सूचना प्रविधि उद्योगले नाफा पुँजीकरण गरेमा लाभांश करमा छुट दिने व्यवस्था गरेको छ । अर्थ मन्त्री वर्षमान पुनले  मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा यस्तो व्यवस्था गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सूचना प्रविधि उद्योगले आफ्नो नाफा पूँजीकरण गरेमा लाग्ने लाभांश करमा  छुट दिने व्यवस्था मिलाएको छु,’ बजेट वक्तव्यमा भनिएको छ । 

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मका सङ्गठनात्मक र पार्टी तथा जनवर्गीय/मोर्चा सङ्गठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने प्रवक्ता ज्वालाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको...
रास्वपा सभापति रवि लामिछाने र डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने र डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता

सभापति लामिछानेसँग संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने बारेमा छलफल भएको गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश रहेको र...
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी विशेष दूत गोरको शिष्टाचार भेट

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी विशेष दूत गोरको शिष्टाचार भेट

परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ ।
बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

पच्चीस सय सत्तरीऔँ बुद्धजयन्तीका अवसरमा सूर्योदय योग ध्यान केन्द्रले शुक्रबार तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित लोकतान्त्रिक उद्यानमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले बुद्धको शान्ति, करुणा र मैत्रीको सन्देशले सबैको जीवनमा...