नेभिगेशन
सबै कुरा

गण्डकी प्रदेशको बजेटः ३२ अर्ब ९६ करोड ८५ लाख

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१र०८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री टकराज गुरूङले  चालुतर्फ १३ अर्ब १६ करोड र पुँजीगततर्फ १९ अर्ब ५१ करोडको  बजेटघोषणा गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गण्डकी प्रदेशले भौतिक पूर्वाधारमा १२ अर्ब ७० करोड रूपैयाँ बिनियोजन गरेको छ । यस्तै पर्यटन, कृषि, खानेपानीलाई पनि जोड दिएको छ जसका लागि प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ९ करोड रूपैयाँ विनियोजन गरेको छ। यस्तै  प्रदेशले गाँजा खेतीको कानुनी बाटो खोल्ने समेत मन्त्री गुरुङले घोषण गरे । 

Ncell
Extreme Energy

यस्तै प्रदेश सभा भवन निमार्णका लागि पनि ९ करोड बजेट विनियोज गरेको छ । 

बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८५ करोडले कम बजेट ल्याए । आर्थिक वर्ष २०८०र०८१ को बजेट ३३ अर्ब ८२ करोड थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।

भर्खरै