नेभिगेशन
सबै कुरा

बच्चा हुर्काउँदै गरेका काग (तस्विर कथा)

काठमाडाैँ । असार सुरु भएको  छ। सुख्खा  रुखहरुमा हरिया पालूवाहरु देखिन थालेका छन्। त्यहीसँगै जंगलमा चरा र जनावरको मिठास आवाज गुन्जिन थालेका छ्न् । त्यतिमात्र हैन यही बेला रुखका  हाँगाहरुमा चराका बच्चाका आवाज सुन्न थालिएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चरामध्येको एक प्रजाति हो काग, जसले चैत–वैशाखमा ओथारो बस्छन् । तीन–चार वटासम्म अण्डा पार्छन्। जुनसुकै प्रजातिको रुखमा ओथारो बस्न सक्छन् । निश्चित उचाइ पाउनासाथ गुँड बनाउन थाल्छन् । २० फिट उचाइ पाए घाँसपात जम्मा गरेर गुँड बनाउँछन् ।

Ncell
Extreme Energy

कागका भालेपोथी दुवै ओथारो बस्छन् । तीनदेखि ४ सातामा बच्चा जन्माउँछन् । पालैपालो हेरचाह गर्छन् । हिन्दु धर्मशास्त्रअनुसार यमलोकका अधिपति यमराजले कागले पृथ्वी लोकका मानिसको जन्म र मृत्युको विवरण राख्छन् भन्ने मान्यता छ । 

नेपालमा ७ प्रजातिका काला काग पाइन्छ । तराइमा घर काग, पहाडी कालो काग, पूर्वीय कालो काग र कालो काग पाइन्छ । हिमालतिर राजा, टुंगा र टेमु पाइन्छन् । कागले केही आयो भने खबर गर्ने गर्छन् । बिरालो, सर्प, बाघ र भालु आए कराएर सूचना दिन्छन् । काग अति चलाख हुन्छ । 

यतीबेला काग लगायत विभिन्न चराचुरुङ्गीहरुको गुँड देख्न सकिन्छ ।  










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’ उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’ उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।