थप सबै कुरा
‘पूर्वतयारीमा सरकार चुक्दा धेरैको जीवनरक्षा गर्न सकिएन’
भोटेकोशी बाढीका बेला विपद् पूर्वतयारी र सूचना सम्प्रेषणमा सरकार चुक्दा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरू बढी प्रभावित भएको अधिकारकर्मीहरूले बताएका छन् । आइतबार, कात्तिक २२, २०८३
तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल
सभामुख डोलप्रसाद (डीपी) अर्यालले तिहार पर्वले आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना विकास गर्दै विपद्का बेला एकअर्कालाई सहयोग गरेर अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । आइतबार, कात्तिक २२, २०८३
भाषा, संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भाषा, संस्कृति, संस्कार र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । आइतबार, कात्तिक २२, २०८३
भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक
रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको नामावली सार्वजनिक गरिएको छ । आइतबार, कात्तिक २२, २०८३भर्खरै
- ‘पूर्वतयारीमा सरकार चुक्दा धेरैको जीवनरक्षा गर्न सकिएन’
- तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल
- भाषा, संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ
- लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति मान्न सकिँदैन : प्रदीप ज्ञवाली
- भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक
- अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो, दैनिक दुई सयको हाराहारीमा पुग्दै
- आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
- सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थी छात्रवृत्तिमा
























-1791531305.jpeg)
-1791211018.jpg)