नेभिगेशन
सबै कुरा

खोकनामा असार १५ : हिलोमा रमाए राजेश हमालदेखि विदेशी पाहुनासम्म (तस्विरहरु)

ललितपुर । आज असार १५ तथा २१ औँ राष्ट्रिय धान दिवस । आज नेपालभरि  राष्ट्रिय धान दिवस मनाइँदै छ। यतिबेला किसानहरु खेतमा धान रोप्न व्यस्त छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वर्षापश्चात धानको ब्याड राखेका किसानहरु अहिले आ–आफ्नो खेतमा रोपाईंमा व्यस्त भएका हुन् । देशका अधिकांश फाँटमा किसानहरुलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइनभ्याई छ । 

Ncell
Extreme Energy

ललितपुरको खोकनामा पनि आज धान दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ जहाँ महानायक राजेश हमालदेखि विदेशी पर्यटकले हिलो खेल्दै रोपाइँमा सहभागी भएका छन । कोही रोपाइँमा व्यस्त छन् भने बालबालिकादेखि युवासम्म हिलोमा रमाइलो गरिरहेका छन् । 
















प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विभागका अनुसार भू–उपग्रहबाट प्राप्त तस्बिरमा ती जिल्लातर्फ बादलहरू विकसित हुँदै अघि बढिरहेकाले थप वर्षाको सम्भावना छ ।