नेभिगेशन
सबै कुरा

फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो, कसरी खोल्ने फाइल ? : रवि लामिछाने

काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारमा रहेका भ्रष्टाचारका फाइल खोलेको २४ घण्टामा सरकार ढलेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बेठकमा बोल्दै गृहमन्त्री लामिछानलेले आफूलाई भ्रष्टाचारको फाइल नखोलेको आरोप लगाउने तर फाइल खोलेको २४ घण्टामै सरकार ढालेको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यही सदनमा उभिएर एक माननीयज्यूले भन्नुभएको थियो, एउटा फाइल खोल्यो भने यो गर्छु, उ गर्छु भन्नुहुन्थ्यो, खै फाइल खोल्नुभएको भन्नुभएको थियो । फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो, कसरी खोल्ने फाइल ? २४ घण्टामा ।’, गृहमन्त्री लामिछानेले भनेका छन्, ‘सदन के कारणले ढल्यो, हाम्रो सहमति यो भयो भनेर तपाईँहरुले ढाँट्नुभयो । यो देशको बच्चाबच्चालाई थाहा छ सरकार किन ढल्यो ।’

Ncell
Extreme Energy

त्यस्तै उनले राष्ट्रिय सहमति भनेर नागरिकलाई नढाँट्न र राष्ट्रिय सहमति गर्नलाई रात कुर्नुनपर्ने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।