नेभिगेशन
सबै कुरा

विश्वासको मत लिएको भोलीपल्ट सांसदका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले पहिलोपटक आगामी साउन ७ गतेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिने भएका छन् । आज बसेको सभामुख र प्रमुख सचेतकहरुको बैठकले यसबारे छलफल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए । 

आगामी ६ गतेको बैठकमा विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीले ७ गते प्रश्नोत्तर गर्ने भएका छन् । सोही प्रयोजनका लागि सभामुखले सचेतकहरूसँग छलफल गरेको सचेतकहरुले बताएका छन् । 

 प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तको प्रावधान राखिएको छ । त्यस्तै सचेतक पाण्डेले १५ दिनको क्यालेन्डर बनाएर प्रतिनिधिसभा बैठक अघि बढाउँने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...