नेभिगेशन
सबै कुरा

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद बहादुर सिंह लामाकाे दाबी

काठमाडाैँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद बहादुर सिं लामाले दाबी पेश गरेका छन् । लामाले कांग्रेस र एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्यमन्त्री लामाले कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित दाबी पेश गरेका हुन् ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेअनुरुप लामाले मंगलबार दाबी पेश गरेका हुन् । 

Ncell
Extreme Energy

केन्द्रमा भएको सत्ता समिकरण फेरबदलपछि प्रदेश सरकारमा पनि त्यसको असर परेको छ । जसमा बागमतीमा पनि एमाले र कांग्रेस मिलेर सरकार बनाउन लागेका हुन्, जसका लागि मन्त्रालयको भागबण्डासमेत बाँडफाँड भइसकेको छ । 

कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको छ । 

१ सय १० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक छ । सरकार गठनका लागि कांग्रेस र एमालेका सांसद संख्या पर्याप्त छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै