नेभिगेशन
सबै कुरा

एक वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने नयाँ संसद भवन अझै बनेन (तस्विरहरु)

काठमाडाैँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज सिंहदरबार परिषरमा निर्माणाधिन संसद् भवनको अनुगमन गरेका छन् । सोहि अवसरमा मन्त्री सिंहले निर्माण कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन समेत दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १६ गते शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने भनिए पनि हालसम्म निर्माण कार्य सम्पन्न हुन भने सकेको छैन् । कुल रकम (भ्याट बाहेक) ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुण्डी शेक जेभीले पाएको छ ।

Ncell
Extreme Energy








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनालकाे सर्बिया भ्रमण स्थगित

परराष्ट्रमन्त्री खनालकाे सर्बिया भ्रमण स्थगित

मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई-लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो।
मृतकको संख्या ६१६ पुग्यो, चितवनमा शव व्यवस्थापनको तयारी

मृतकको संख्या ६१६ पुग्यो, चितवनमा शव व्यवस्थापनको तयारी

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ ।
नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाको शव प्राप्त भए पनि हालसम्म सनाखत हुन सकेको छैन। बाढीमा परी ४० जना घाइते भएका छन्। बेपत्ताको संख्या आफन्त तथा परिवारजनबाट जिल्ला...