नेभिगेशन
सबै कुरा

बल्खु खोलामा सुकुम्बासी वस्तीमा बस्ने एक व्यक्तिको शव फेला

काठमाडौं । काठमाडौको बल्खु खोलामा सुकुम्बासी वस्तीमा बस्ने एक व्यक्तिको शव फेला परेकाे छ । उपत्यका प्रहरी कार्यालयका अनुसार बाँके घर भई बल्खुस्थित सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेकाे हाे ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान साढे ७ बजे बल्खु पुल मुनि अड्किएको अवस्थामा महतोको शव फेला परेको थियो । अहिले मुचुल्का गरेर थप अनुसन्धान सूरु गरिएको प्रहरीले जनाएको छ । गएराति देखि अविरल परेको वर्षासँगै आएको बाढीले बगाउँदा महताको मृत्यु भएको हुनसक्ने देखिएको प्रहरीेले जनाएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनालकाे सर्बिया भ्रमण स्थगित

परराष्ट्रमन्त्री खनालकाे सर्बिया भ्रमण स्थगित

मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई-लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो।
मृतकको संख्या ६१६ पुग्यो, चितवनमा शव व्यवस्थापनको तयारी

मृतकको संख्या ६१६ पुग्यो, चितवनमा शव व्यवस्थापनको तयारी

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ ।
नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाको शव प्राप्त भए पनि हालसम्म सनाखत हुन सकेको छैन। बाढीमा परी ४० जना घाइते भएका छन्। बेपत्ताको संख्या आफन्त तथा परिवारजनबाट जिल्ला...