नेभिगेशन
सबै कुरा

एमाले पार्टी कार्यालय क्षेत्रमा बाढी पसेपछि(तस्बिरहरु)

काठमाडौँ । गएरातिदेखिको अविरल वर्षाका कारण ललितपुरको च्यासल क्षेत्र डुबानमा परेको छ। मनहरा खोलामा आएको बाढी च्यासल क्षेत्रमा छिरेपछि वस्तीसँगै नेकपा (एमाले)को केन्द्रीय कार्यालय रहेको तुलसीलाल स्मृति भवन, च्यासल रंगशालामा पनि बाढी पसेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनालकाे सर्बिया भ्रमण स्थगित

परराष्ट्रमन्त्री खनालकाे सर्बिया भ्रमण स्थगित

मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई-लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो।
मृतकको संख्या ६१६ पुग्यो, चितवनमा शव व्यवस्थापनको तयारी

मृतकको संख्या ६१६ पुग्यो, चितवनमा शव व्यवस्थापनको तयारी

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ ।
नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाको शव प्राप्त भए पनि हालसम्म सनाखत हुन सकेको छैन। बाढीमा परी ४० जना घाइते भएका छन्। बेपत्ताको संख्या आफन्त तथा परिवारजनबाट जिल्ला...