नेभिगेशन
सबै कुरा

काभा महिला नेसन्स लिग : नेपालले माल्दिभ्सलाई सोझो ३ सेटले हरायाे

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्समाथि २५–८, २५–१९ र २५–१८ को जित हासिल गर्यो । नेपाल यसअघि नै सेमिफाइनल फाइनल पुगिसकेको छ भने माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको छ । अब नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा भारतले श्रीलंकासँग मंगलबार खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल बुधबार हुने नेपाल भलिवल संघले जनाएको छ ।

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई चार मेक्सिकन नागरिकलाई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ।
रविले सम्झाए कांग्रेस र कम्युनिस्टको संघर्ष, भने– निष्ठामा अडिन नसक्ने राजनीतिमा नलागे हुन्छ

रविले सम्झाए कांग्रेस र कम्युनिस्टको संघर्ष, भने– निष्ठामा अडिन नसक्ने राजनीतिमा नलागे हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई एउटा चुनावको नतिजा मात्र नहेरी निष्ठाको राजनीति गर्न आग्रह गरेका छन्। वडा सदस्य र वडाध्यक्ष बन्ने आकांक्षी कम...
जनताले अत्यधिक मत दिएर पठाएको हामीलाई ठालु पल्टिनका लागि होइन– सभापति लामिछाने

जनताले अत्यधिक मत दिएर पठाएको हामीलाई ठालु पल्टिनका लागि होइन– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र अवसरको राजनीति बढेको भन्दै नेता–कार्यकर्तालाई सचेत गराएका छन्।
लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो : रवि लामिछाने

लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी विधिको शासन र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको बताएका छन्।