नेभिगेशन
सबै कुरा

काभा महिला नेसन्स लिग : नेपालले माल्दिभ्सलाई सोझो ३ सेटले हरायाे

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्समाथि २५–८, २५–१९ र २५–१८ को जित हासिल गर्यो । नेपाल यसअघि नै सेमिफाइनल फाइनल पुगिसकेको छ भने माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको छ । अब नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा भारतले श्रीलंकासँग मंगलबार खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल बुधबार हुने नेपाल भलिवल संघले जनाएको छ ।

Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक महासंघसँग असन्तुष्ट शिक्षकले गठन गरे नेपाल राहत शिक्षक राष्ट्रिय समिति

शिक्षक महासंघसँग असन्तुष्ट शिक्षकले गठन गरे नेपाल राहत शिक्षक राष्ट्रिय समिति

सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले छुटै राष्ट्रिय समिति गठन गरेका छन् ।
नेप्से परिसूचकमा लगातार गिरावट

नेप्से परिसूचकमा लगातार गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज १३ दशमलव ९६ अङ्कले घटेर दुई हजार ६२० दशमलव...
पोखरामा नगरबस दुर्घटनाः २२ जना घाइते, ४ जनाको अवस्था गम्भीर

पोखरामा नगरबस दुर्घटनाः २२ जना घाइते, ४ जनाको अवस्था गम्भीर

पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा नगरबस दुर्घटना भएको भएको छ । २६ जना सवार ग १ ख ३८८६ नम्बरको बस पुम्दिकोटस्थित स्तुपाबाट पोखरा फर्किंदै गर्दा दुर्घटना भएको हो ।
रविन्द्र मिश्रलाई थुन्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

रविन्द्र मिश्रलाई थुन्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि...

भर्खरै