थप सबै कुरा
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो
प्रहरीका अुनसार, रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो। बिहीबार, भदौ ११, २०८३
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)
अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् । बिहीबार, भदौ ११, २०८३
चितवनमा अब शव राख्ने ठाउँ छैन
प्रजिअ अर्यालले अस्पतालमा खाँदेर राख्दा बढीमा ८० वटासम्म शव राख्ने क्षमता भएको जानकारी दिए । बाहिरी जिल्लाबाट पठाइएका शवलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उनले अन्य जिल्लालाई आफैँ... बिहीबार, भदौ ११, २०८३
नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन
दुर पुगेलगत्तै प्रधानमन्त्री शाहले विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुख लगायतबाट ‘ब्रिफिङ’ लिएका छन् । बिहीबार, भदौ ११, २०८३भर्खरै
- विदुरमा बाढीपीडितलाई भेटेर फर्किए बालेन
- एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो
- चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)
- चितवनमा अब शव राख्ने ठाउँ छैन
- नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो
- ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार










-1787142886.jpg)

