नेभिगेशन
सबै कुरा

गठ्ठाघरमा दुर्घटनापछि स्थिति तनावग्रस्त, प्रहरीमाथि ढुंगामुडा (तस्विरहरु)

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिएपछि अवस्था तनावग्रस्त बनेको छ । दुर्घटनापछि आक्रोसित भिडले प्रहरीमाथि ढुंगामुडा गरेको हो । ट्राफिक प्रहरीको चेकिङका कारण दुर्घटतना भएको भन्दै सुरक्षाकर्मीमाथि ढुंगामुडा भएको हो ।  भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिदा १ जनाको मृत्यु भएको थियो । गठ्ठाघरमा भएको दुर्घटनामा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको प्लेजर स्कुटरलाई ठक्कर दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रकले स्कुटर चालकलाई ठक्कर दिएर करिब २० मिटर धसार्दै लगेको थियो । मृतकको शव क्षतविक्षत अवस्थामा रहेको घटनास्थलमा रहेका एक प्रहरीले जानकारी दिए ।  दुर्घटनापछि स्थानीयले सडक  अवरुद्ध गरेका छन् । उनीहरुले ट्रक तोडफोड समेत गरेका छन् । उनीहरुले ट्रकमाथि आगजनीको समेत गरेका थिए । प्रहरीले केही समयमै आगो नियन्त्रणमा लिएको थियो । 

Ncell
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

प्रहरीका अुनसार, रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
चितवनमा अब शव राख्ने ठाउँ छैन

चितवनमा अब शव राख्ने ठाउँ छैन

प्रजिअ अर्यालले अस्पतालमा खाँदेर राख्दा बढीमा ८० वटासम्म शव राख्ने क्षमता भएको जानकारी दिए । बाहिरी जिल्लाबाट पठाइएका शवलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उनले अन्य जिल्लालाई आफैँ...
नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

दुर पुगेलगत्तै प्रधानमन्त्री शाहले विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुख लगायतबाट  ‘ब्रिफिङ’ लिएका छन् ।