नेभिगेशन
सबै कुरा

गठ्ठाघर दुर्घटनाः मृतकको शव उठाइयो

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा दुर्घटनाका मृतककाे शव उठाइएको छ । शव उठाएसँगै अहिले गठ्ठाघर शान्त बन्दै गएको छ । दुर्घटनापछि आक्रोसित प्रदर्शकारीहरुले ट्रकमा आगजनी गरेका थिए । प्रहरीले लगत्तै आगो नियन्त्रणमा लिएको थियो । शव बाहन घटनास्थल पुग्दा समेत स्थिती केहीबेर तनाबग्रस्त बनेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको प्लेजर स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकले स्कुटर चालकलाई ठक्कर दिएर करिब २० मिटर धसार्दै लगेको थियो । टा«फिक प्रहरीको चेकिङका कारण दुर्घटना भएको भन्दै आक्रोसित भिडले  सडक  अवरुद्ध गरेका थिए । सो क्रममा उनीहरुले प्रहरीमाथि आक्रमण प्रयास गरेपछि ट्राफिक प्रहरीको भागाभाग चलेको थियो । 

Ncell
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

प्रहरीका अुनसार, रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
चितवनमा अब शव राख्ने ठाउँ छैन

चितवनमा अब शव राख्ने ठाउँ छैन

प्रजिअ अर्यालले अस्पतालमा खाँदेर राख्दा बढीमा ८० वटासम्म शव राख्ने क्षमता भएको जानकारी दिए । बाहिरी जिल्लाबाट पठाइएका शवलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उनले अन्य जिल्लालाई आफैँ...
नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

दुर पुगेलगत्तै प्रधानमन्त्री शाहले विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुख लगायतबाट  ‘ब्रिफिङ’ लिएका छन् ।