नेभिगेशन
सबै कुरा

गठ्ठाघर दुर्घटनाः स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार (तस्विरहरु)

काठमाडौँ । ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि तनाबग्रस्त बनेको भक्तपुरको गठ्ठाघरमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । आज दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको प्लेजर स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकले स्कुटर चालकलाई ठक्कर दिएर करिब २० मिटर धसार्दै लगेको थियो । स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीको चेकिङका कारण दुर्घटना भएको भन्दै आक्रोसित भिडले  सडक  अवरुद्ध गरेका थिए । सो क्रममा उनीहरुले प्रहरीमाथि आक्रमण प्रयास गरेपछि ट्राफिक प्रहरीको भागाभाग चलेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चीनले भन्यो– ल्हेन्दे खोलामा ताल बनेको छ, फुट्न सक्छ

चीनले भन्यो– ल्हेन्दे खोलामा ताल बनेको छ, फुट्न सक्छ

चीनको तिब्बत हुँदै नेपालको भोटेकोशीमा मिसिने ल्हेन्दे खोलामा हिमपहिरोको कारण ठूलो ताल बनेको चीनले जनाएको छ ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

प्रहरीका अुनसार, रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
चितवनमा अब शव राख्ने ठाउँ छैन

चितवनमा अब शव राख्ने ठाउँ छैन

प्रजिअ अर्यालले अस्पतालमा खाँदेर राख्दा बढीमा ८० वटासम्म शव राख्ने क्षमता भएको जानकारी दिए । बाहिरी जिल्लाबाट पठाइएका शवलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उनले अन्य जिल्लालाई आफैँ...