नेभिगेशन
सबै कुरा

पार्टी फुटको हल्ला निराधारः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको हल्ला निराधार भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पार्टी फुट्दैछ भनेर चलाइएको हल्ला निराधार भएको बताएका हुन् । पार्टीभित्र देखिएका कतिपय सन्दर्भमा आएका आशंका र भ्रम बैठक समापन हुदाँसम्म चिरिएको उनले बताए । त्यस्तै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धीत विधेयक पीडितमैत्री रहेको उल्लेख गरे । 

Ncell
Extreme Energy

उनले विधेयकहरुले पीडितहरुको मागलाई राम्रोसँग सम्बोधन गरेकाले ढुक्क हुन आग्रह गर्दै अव कार्यान्वयनमा जोड दिने बताए । वर्तमान सरकारको एक महिने कार्यकालका विषयमा आफूले केही दिनमा संसदमा धारणा राख्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकोप्टरद्वारा बिहानदेखि अहिलेसम्म (दिउँसो साढे १२ बजेसम्म) टिमुरे, धुन्चे तथा मैलुङ इलाकाबाट विभिन्न ६ देशका ४५ विदेशी सहित ३३६...
नापी विभागले बाढी प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने

नापी विभागले बाढी प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने

नापी विभागले बाढी प्रभावित क्षेत्रको निजी तथा सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन र विपद् नक्साङ्कन गर्ने भएको छ ।
कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

सभापति थापाले सबै राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरे ।