नेभिगेशन
सबै कुरा

हेटौंडामा कर वृद्धिको विरोधमा व्यवसाय बन्द गरी उपमहानगरलाई बुझाए व्यवसायीले चाबी

काठमाडौँ । हेटौंडा व्यवसायीले कर वृद्धिको विरोध गरेका छन् । उनीअरुले आफ्ना व्यवसाय बन्द गरेर साँचो उपमहानगरलाई बुझाएका छन् । उनीहरुले हेटौंडाका मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँलाई साँचो बुझाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हेटौंडा उपमहानगरपालिकाको गत असार ७ भएको उपमहानगरको १५ औँ नगर सभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय गरेको थियो । 

Ncell
Extreme Energy

उक्त निर्णपछि व्यवसनयीहरुले मैनबत्ती जुलुस, धर्ना लगायतका बिरोेधका कार्यक्रमहरु गर्दै आएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकोप्टरद्वारा बिहानदेखि अहिलेसम्म (दिउँसो साढे १२ बजेसम्म) टिमुरे, धुन्चे तथा मैलुङ इलाकाबाट विभिन्न ६ देशका ४५ विदेशी सहित ३३६...
नापी विभागले बाढी प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने

नापी विभागले बाढी प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने

नापी विभागले बाढी प्रभावित क्षेत्रको निजी तथा सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन र विपद् नक्साङ्कन गर्ने भएको छ ।
कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

सभापति थापाले सबै राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरे ।