नेभिगेशन
सबै कुरा

सोलुखुम्बुमा लेदाेसहितकाे बाढी: २ हाेटल बगे, बस्ती डुबानमा

काठमाडाैँ । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नम्बर ५ थामेमा लेदोसहितको बाढी गएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार सो क्षेत्रमा हिमताल फुटेको हो कि हिम पहिरो गएको हो भन्ने एकिन भएको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

‘थामे क्षेत्र डुबाएको छ । २ वटा होटल बगाएको छ । अहिलेसम्म मानविय क्षति भएको सूचना आएको छैन ।’, प्रजिअ पाण्डेले भनिन् । 

त्यस्तै उक्त क्षेत्रमा उद्दारका लागि सुरक्षाकर्मी खटिसकेको पाण्डेले बताइन् । त्यस्तै लेदोसहितको पहिलो आएका कारण दुधकोशीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको उनले बताइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

सभापति थापाले सबै राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरे ।
सर्वदलीय बैठकले जारी गरेको १० बुँदे संकल्पमा के छ ?

सर्वदलीय बैठकले जारी गरेको १० बुँदे संकल्पमा के छ ?

भोटेकोशी बाढीका उत्पन्न विपत्ति सामना गर्न सर्वदलीय बैठकले दश बुँदे साझा संकल्प जारी गरेको छ ।
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

भारत सरकारले यसअघि रसुवाका बाढी प्रभावितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो । बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि नेपाल...