नेभिगेशन
सबै कुरा

विशाल बजारमा पार्किङ सञ्चालन गर्ने कम्पनी करिब ५ करोड बक्यौता नतिरी फरार

काठमाडौँ ।  काठमाडौँको विशाल बजारमा पार्किङ सञ्चालन गर्ने कम्पनी भाडा नतिरी फरार भएको छ । विशाल बजार कम्पनीका अनुसार भाडामा पार्किङ सञ्चालन गर्ने कम्पनी झण्डै ५ करोड रुपैयाँ भाडा नतिरी सम्पर्क बाहिर छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्किङ सञ्चालनका लागि अनुमति पाएको उज्वल निर्माण सेवाले भाडा नतिरेको कम्पनीले जनाएको छ । फर्मका सञ्चालक तेजबहादुर महत हुन् । उक्त फर्मले सम्झौता बराबरको ४ करोड ९२ लाख ६८ हजार ८४० रुपैयाँ भाडा नतिरेको कम्पनीले जनाएको छ । 

Ncell
Extreme Energy

कम्पनीका एक उच्च अधिकारीका अनुसार भाडा नतिरी कम्पनी फरार भएपछि भाडा चुक्ता गर्न आउनका लागि सम्झौताकर्ताका लागि ३५ दिने सूचना जारी गरिएको छ । भाडामा पार्किङ गर्न अनुमति पाएको कम्पनीको ठेगाना हुम्ला सिमीकोट हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...