नेभिगेशन
सबै कुरा

महानगरले हनुमानढोका परिसरमा सवारी निषेध गरेपछि हिँडेरै इन्द्रजात्रा हेर्न पुगे भीभीआईपी (फोटोफिचर)

११ असाेज,  काठमाडौं :  काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि काठमाडौँको वसन्तपुरमा भइरहेको इन्द्रजात्राको अवलोकन गर्न भीभीआईपीहरु हिँडेर पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघिका इन्द्रजात्रामा अवलोकन गर्न पुग्ने भीभीआईपीहरुको वसन्तपुरस्थित गद्दी बैठकसम्म सवारी हुने गरेपनि यसपटक भने भीभीआईपीहरू हिँडेर नै इन्द्रजात्रा हेर्न पुगेका हुन्।

Ncell
Extreme Energy

हिँडेर इन्द्रजात्रा हेर्न पुग्नेमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराती, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल लगायत रहेका छन् ।

हिँडेर पुगेका उनीहरूलाई काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।