नेभिगेशन
सबै कुरा

बाढी पहिरोकाे अपडेट, पार्टीले निभाएको भुमिका र आवश्यकताबारे छलफल गर्न रास्वपा सभापति लामिछानेकाे भेटघाट कार्यक्रम

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय देशभर गएको बाढी पहिरो, त्यसले गरेको धनजनको क्षति र सो समयमा पार्टीले निभाएको भुमिकाबारे छलफल गर्न सार्वजनिक कार्यक्रम गर्ने भएको छ । पार्टीका सभापति रवि लामिछानेले प्राकृतिक प्रकोपले देश नै आक्रान्त रहेको अवस्थामा पार्टीपंक्तिले गरेको सहयोग, गर्नुपर्ने उद्धारकार्यहरु र राहत वितरणबारे छलफल गर्न दिउँसो २ बजेका लागि सार्वजनिक भेटघाट कार्यक्रम गर्ने भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले सभापति लामिछानेले आगामी दिनमा के गर्न सकिन्छ भन्नेबारे छलफल गर्नका लागि पनि केन्द्रीय कार्यालय वनस्थलीमा सार्वजनिक भेटघाट कार्यक्रम गर्ने तयारी गरेको बताएको छ । त्यस्तै पार्टीले सो सार्वजनिक कार्यक्रममा उपस्थित हुन सबैलाई अनुरोध गरेको छ । 

Ncell
Extreme Energy

सरकारले गत बिहिबारदेखि परेको अविरल वर्षापछिको  बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको बताएको छ भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।