नेभिगेशन
सबै कुरा

काठमाडौँमै अपहरणमा परिन् एक महिला

काठमाडौँ । काठमाडौँका कोटेश्वरबाट एक महिला अपहरणमा परेकी छिन् । उनलाई १६ लाख रुपैयाँ फिरौती माग गर्दै एक घरमा बन्धक बनाइएको खबर आएको प्रहरी उच्च स्रोतले जनाएको छ । बन्दक बनाइएकी महिलाको उद्धारका लागि प्रहरी परिचाल गरिएको छ । काठमाडौँको कोटेश्वरबाट अपहरणमा परेकी महिलाको उद्धारका लागि काठमाडौँ उपत्यका  अपराध अनुसन्धान महाशाखाको विषेश टोली परिचालन भएको छ । 

अपहरणमा परेर बन्धक बनाइएकी महिला सर्लाही घर भई काठमाडौँको कोटेश्वरमा बस्दै आएको खुलेको छ । उनले प्रहरीलाई दिएको जानकारी अनुसार उनी गर्भवती छिन् । 

CG

लेनदेन विवाद नमिलेपछि ति महिलालाई अपहरण गरेर एक घरमा बन्धक बनाइ राखिएको सूचना आएको प्रहरीले जनाएको छ । उनलाई बन्धक बनााउनेले १६ लाख रुपैयाँ माग गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार...
हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उक्त घटनामा लामाको संलग्नता रहेको भन्दै उनीविरुद्ध विस्फोटक...
अवैध कफीको दाना सहित सीमा क्षेत्रबाट ट्याक्टर बरामद

अवैध कफीको दाना सहित सीमा क्षेत्रबाट ट्याक्टर बरामद

मंगलबार बिहान ४ः३० बजेको समयमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ गणेशपुर स्थित दशगजा क्षेत्रबाट कफिको दाना सहितको ट्याक्टर बरामद गरिएको हो । भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ...
ज्योति विकास बैंकका कर्मचारीलाई उपमेयरकै परिवारबाट कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला

ज्योति विकास बैंकका कर्मचारीलाई उपमेयरकै परिवारबाट कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला

सप्तकोशी नगरपालिका ७ का अध्यक्ष  जितन चौधरीले ओद्राह भन्ने गाउँमा सो घटना भएको आफूले थाहा पाएको सिधाकुरालाई बताए । उनकाअनुसार बैंकका कर्मचारीमाथि दुर्व्यवहार गरिएको घर परिवार नगरपालिकाकी उपमेयर...