नेभिगेशन
सबै कुरा

सरकारले आफ्ना दलका भ्रष्टाचारी जोगाएर रवि लामिछानेलाई पक्राउ गर्योः माओवादी नेता परशुराम तामाङ

काठमाडौँ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य परशुराम तामाङले कांग्रेस एमालेको सरकारले भ्रष्टहरुलाई संरक्षण गरेर रवि लामिछानेलाई पक्राउ गरेको बताएका छन् । 

शनिवार माओवादी केन्द्रले काठमाडौँका गरेको खबरदारी सभामा बोल्दै उनले भने,'केहि दिन अघि रवि लामिछानेलाई पक्राउ गरेको देख्यौँ तर आफ्ना दलका भ्रष्टाचारीलाई बचाउन गरियो, के यस्तो गरेर यो देशमा भ्रष्ष्टाचार नियन्त्रण हुन्छ' ? 

नेता तामाङले अहिलेका सरकार जनातका लागि नभई दलाल र बिचौलियाको राज चलाउन बनेको दाबी गरे । उनले जनता बाढी पहिरोमा पर्दा सरकार अमेरीकामा भोज गर्न व्यस्त देखिएको भन्दै सरकाले नैतिक धरातल, गुमाएको, मुद्दा चलेका व्यापारीबाट अर्बौँ घुस लिएको चन्दै आपत्ती जनाए । उनले संविधान संशोधन गर्ने हिम्मत भए स्थायी सरकारकाा लागि कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न आँट गर्न चुनौती दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...