नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री दाहालको भूकम्प पीडितलाई आवासको व्यवस्थापन गरिदिने आश्वासन (फाेटाेफिचर)

१९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावितहरुको स्थलगत अनुगमन गर्न बझाङ पुगेका छन् ।

उनी नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका हुन् । उनले बझाङको भोपुर तथा सदरमुकाम शान्तीटोलका भूकम्प प्रभावितहरुलाई भेटेका हुन् । 

Dish Home
Global Ime Bank

भूकम्प प्रभावितहरुले समस्या सुनेपछि प्रधानमन्त्री प्रचण्डले छिट्टै पुननिर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रचण्डले उनीहरुका लागि छिट्टै आवासको व्यवस्था गर्ने आश्वासन दिएका हुन् ।

 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षका लागि व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरणः १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रहरीलाई उच्च अदालतको आदेश

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरणः १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रहरीलाई उच्च अदालतको आदेश

वीरगंजका मेयर राजेशमान सिंहविरुद्धको नागरिकता किर्ते प्रकरणमा अनुसन्धानमा विलम्ब भएको भन्दै उच्च अदालतमा परेको निवेदनमाथि अदालतले परामादेश दिएको छ । बुधबार उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश...
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयकलाई समायानुकूल बनाउनुपर्ने भएकाले संसद्मा प्रस्तुत गरिएको बताए ।
वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलले गठन गरे कार्यदल

वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलले गठन गरे कार्यदल

वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् ।