नेभिगेशन
सबै कुरा

नेपाल नेपाल यु–१९ टी–२० महिला विश्वकपमा छनोट

काठमाडौँ । नेपाल यु–१९ टी–२० महिला विश्वकपमा छनोट भएको छ । बुधबार भएको अनितम खेलमा यूएईलाई ८ विकेटले हराएपछि नेपाल विश्वकपमा छनोट भएको हो । 

जितका लागि युएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य १४ ओभरमा पुरा गरेको हो । 

Dish Home
Global Ime Bank

नेपालका लागि ओपनर सना प्रविनले सर्वाधिक ३५ रन  भने कप्तान पूजा महतोले १८ बलमा २१ रन बनाइन् । त्यस्तै साबित्री धामीले १२ रन बनाइन् । आगामी मलेसियामा नेपाल नेपाल यु–१९ टी–२० महिला विश्वकप आयोजना हुँदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिद्धान्त लोहनीलाई ५ लाख सहयोग गर्ने क्यानको निर्णय

सिद्धान्त लोहनीलाई ५ लाख सहयोग गर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघले खेलका क्रममा घाइते भएका क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई...
आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

समूह चरणको खेलमा दुबै टोलीले ३/३ खेल जितेका थिए  । उनीहरुसँग समान ७/७ अंक थियो । खेल रद्द भएपछि दुबै टोलीलाई समान अंक बाँडियो । तर रनरेटमा अगाडि...
वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन सकेन ।  खेल विहान साढे ९ बजेदेखि हुने तय भएको थियो ।
चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा सीमित बन्यो । नेपालका लागि बसिर अहमदले ४३ बलमा आठ चौका र...
भर्खरै