नेभिगेशन
सबै कुरा

सांसदहरुको फुटसलः प्रतिनिधि सभाले राष्ट्रियसभालाई १३-० को अन्तरले हरायो (तस्विरहरु)

काठमाडौँ । संसद् सेवा दिवसका अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यबीच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भृकुटीमण्डपमा रहेको फुटसलमा आयोजित खेलको प्रतिनिधि सभाका तर्फबाट सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका तर्फबाट अध्यक्ष नारायणप्रसाद दाहालले टीमको नेतृत्व गरेका थिए । खेलमा प्रतिनिधि सभाले राष्ट्रियसभालाई १३–० को अन्तरले पराजित हराएको छ । प्रतिनिधिसभा तर्फको गोलकिपरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा थिए । 

Ncell
Extreme Energy















प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको विषय र पछिल्लो बाढीमा जनधनको ठूलो क्षति हुन नदिन अपनाएको सावधानीका लागि सरकारलाई...
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षी दलका सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।