नेभिगेशन
सबै कुरा

पोखरा एभेन्जर्स १६.३ ओभरमै अलआउट, कर्णाली याक्सलाई १०४ रनको लक्ष्य

काठमाडाैँ । नेपाल प्रिमियर लिगअन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्स १६.३ ओभरमै अलआउट भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टस जितेर ब्याटिङ रोजेको पोखरा १६.३ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो । 

Ncell
Extreme Energy

कर्णालीका लागि विलियम बोसिस्टोले एक्लैले ६ विकेट, सोमपाल कामीले २ विकेट, युनिश सिंह ठकुरीले १ विकेट र विपिन प्रसाद शर्माले एक विकेट लिए ।

त्यस्तै पोखराका लागि सर्वाधिक दिनेश खरेलले २६ रन, आन्ड्रिअस गसले २५ रन र रेमन रेफरले २० रन बनाए । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अब सांसदले सदनमा उठाएका विषयको सम्बोधन तत्कालै हुने

अब सांसदले सदनमा उठाएका विषयको सम्बोधन तत्कालै हुने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसदमा उठेका विषयको तत्कालै सम्बोधनका लागि संयन्त्रलाई सक्रिय बनाएको छ ।
प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।
ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

अहिले बजारमा ग्यासको हाहाकार भएपछि संसदीय समितिले छलफल चलाउने भएको छ ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै

पाँच वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।