नेभिगेशन
सबै कुरा

काठमाडौँमा मनाइयो ज्यापु दिवस तथा यःमरि पुन्हि (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँमा आज २१औँ राष्ट्रिय ज्यापु दिवस तथा यस्मरि पुन्हि मनाइएको छ। आजका दिन नेवार समुदायले चामलको पिठो, खुवा र चाकुबाट यःमरि बनाइ खाने गर्छन् । नेवार समुदायले यो पर्वमा काठमाडौँका विभिन्न ठाउँमा यःमरिको प्रतिमा बनाई पूजा गर्छन् । विषेशगरि वसन्तपूरमा नेवारी भेषभूषामा सजिएका युवायुवतीले बाजागासहित यःमरिको प्रतिक बोकेर परिक्रमा गर्ने गरेका छन् । तस्बिरहरु हेर्नुहोसः

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
















प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै सुकुम्बासी बस्तीका युवा(तस्बिरहरु)

कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै सुकुम्बासी बस्तीका युवा(तस्बिरहरु)

सिनामंगल गैरीगाउँको सुकुम्बासी बस्तीबाट कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग होल्डिङ सेन्टरमा  आएका ४२ वर्षीय रबानी अन्सारीले सोही होल्डिङ सेन्टरमा बस्दै आएका सुमिन मगर, विजय मगर र आशिष श्रेष्ठलाई...
सुरक्षित गर्भपतन सेवा असुरक्षितः रोकिएन अकालमा आमाहरुको मृत्यु

सुरक्षित गर्भपतन सेवा असुरक्षितः रोकिएन अकालमा आमाहरुको मृत्यु

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार नेपालमा गत आर्थिक वर्ष मुलुकभर एक लाख पाँच हजार बढी महिलाले गर्भपतन सेवा लिएका  थिए । तीमध्ये २० वर्ष माथिका औषधि...
थोरङ्लापासमा सात वर्षीय बालककाे  विश्व कीर्तिमान

थोरङ्लापासमा सात वर्षीय बालककाे विश्व कीर्तिमान

आफ्नो बुबाका साथ अप्रिल ११ मा सुरु भएको तेगबीरको यात्रा अप्रिल १८ को बिहान ९ः२५ बजे थोरङ्ला पासको चुचुरोमा पुगेर टुङ्गियो । करिब २३० किलोमिटर लामो यो पदयात्रा...
नेपाल बाल संगठन र बालमन्दिर जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको घोषणा

नेपाल बाल संगठन र बालमन्दिर जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको घोषणा

यस्तै यसअघि हिजो मङ्गलबार उहाँले नेपाल बाल सङ्गठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नुभएको रावलले...