सिधाकुराका लेखहरु
सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा आयोजत अन्तरक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले... आइतबार, पुस १३, २०८२
सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँ
आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ७० हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ८३५ कायम भएको... आइतबार, पुस १३, २०८२
पोखरा महानगरको सुन्तला पकेट क्षेत्रमा लटरम्म फलेका सुन्तला(तस्बिरुहरु)
पोखरा महानगरपालिकामा उत्पादन हुनेमध्ये आधा उत्पादन हुने उक्त क्षेत्रमा अहिले किसानलाई सुन्तला विक्रि गर्ने चटारो चलिरहेको छ । आइतबार, पुस १३, २०८२
तथ्यमा आधारित समाचार अझ विश्वसनीय हुन्छः मुख्यमन्त्री आचार्य
मुख्यमन्त्री आचार्यले नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख... आइतबार, पुस १३, २०८२
प्रतिनिधिसभा निर्वाचनः आज र भोली समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आइतबार र सोमबार दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आइतबार, पुस १३, २०८२
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न यही पुस १४ गते बस्नेगरी बैठक अह्वान गरिएको... आइतबार, पुस १३, २०८२
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालेको हो ।... आइतबार, पुस १३, २०८२
आजको मौसमः तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा... आइतबार, पुस १३, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ... आइतबार, पुस १३, २०८२
निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य
प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन्... आइतबार, पुस १३, २०८२
नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो सहमतिः रवि लामिछाने
आइतबार, पुस १३, २०८२
जनताको आशा र चाहनाअनुसार रवि-बालेन एकै ठाउँमाः उपसभापति डीपि अर्याल
‘जनताको आशा र चाहना बमोजिम २ नेता एकसाथमा अब रास्वपामा ।’ आइतबार, पुस १३, २०८२
कमलपोखरीमा रवि बालेन सहमतिका मध्यरात ६ घण्टा ४५ मिनेट
एक साता देखि सुरु भएको सहमतिको प्रयास लगभग विफल भएर नेताहरूले आस मारिसकेको अवस्थामा पुनः जुटेर आइतबार बिहान सहमतिमा हस्ताक्षर भएको सहमतिका... आइतबार, पुस १३, २०८२
रवि बालेन सहमतिपछि स्वर्णिम वाग्ले: बालेन्द्र शाह अब रास्वपा नेता
आइतबार, पुस १३, २०८२