नेभिगेशन
सबै कुरा

सरकारको प्रष्टिकरणः अध्यादेशमा बदनियत राखेका छैनौँ

काठमाडौँ । सरकारले पछिल्लो समय ल्याइएको अध्यादेशमा  बदनियत नराखेको प्रष्टिकरण दिएको छ । मन्त्रिपरिषद् बैठकपछि निर्णयबारे जानकारी गराउने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले यस्तो प्रष्टिकरण दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अध्यादेश ल्याउने कुरा सरकारको संवैधानिक अधिकार भएको बताउँदै उनले भने, मुलुकको आवश्यकता, सुशासन प्रवर्धनको लागि र अर्थतन्त्रमा देखा परेका समस्याहरु समाधानका लागि अध्यादेश ल्याएको हो । अध्यादेश के को बद्नियत हुन्छ ? संसदबार छलेर ल्याएको भए पो, संसदमा पेश गरेको छ । संसदमा छलफल हुन्छ अनी पारित हुन्छ । कसरी बदनियत हुन्छ ? प्रतिपरक्षले भन्ने भाषा होला यो । हाम्रो त्यस्तो कुनै संसद छलेर भाग्ने बद्नियत छैन ।’

Ncell
Extreme Energy

त्यस्तै उनले १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनबाट सरकारको सिफारिसमा राष्ट्रपतिबाट पारित भएका अध्यादेशअरुलाई फास्ट ट्रयाकबाट पास गरिने जानकारी दिए । त्यसपछि नियमावलीहरु बनाउने नियमावलीहरु तदारुकताकासाथ कार्यान्वयनमा लैजाने तयारी भएको पनि प्रवक्ता गुरुङले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।