नेभिगेशन
सबै कुरा

पाथीभरा केबलकार प्रकरणः सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे समझदारी, केबलकार निर्माण र आन्दोलन दुवै स्थगित

काठमाडौँ । पाथीभरा केबलकार प्रकरणः सरकार र आन्दोलनरत पक्ष पहिलो चरणको समझदारीको नजिक पुगेका छन् । ललितपुरको एक होटलमा बसेको दुई पक्षबीचको वार्तामा ६ बुँदे समझदारी हुन लागेको आन्दोलनरत पक्षबाट वार्तामा सहभागी एक सदस्यले सिधाकुरालाई बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सरकार केबलकार बनाउने कार्यबाट पछि हटेपछि लगभग समझदारी बनेको छ,’ ति सदस्यले सिधाकुरासँग भने,‘२७ गते सरकारसँग पूर्ण वार्ता गर्ने गरी अहिले केबलकार निर्माण कार्य रोक्ने, सरकारले पक्राउ गरेकाहरूलाई बिनासर्त रिहाई गर्ने र वार्ताको वातावरणका लागि आन्दोलनका सबै कार्यक्रम स्थगन गर्ने गरी समझदारी भएको छ ।’ उनका अनुसार उक्त सम्झौतामा अब हस्ताक्षर हुनेछ ।  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका...
मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।