नेभिगेशन
सबै कुरा

डिजिटल कारोबारमा लाग्ने चर्को शुल्कको हटाउन रास्वपा सांसद डाँगीको माग

काठमाडौँ । डिजिटल कारोबारमा लाग्दै आएको चर्को शुल्क हटाउन रास्वपा सांसद निशा डाँगीले माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भने पनि व्यवहारमा त्यस्तो नदेखिएको भन्दै डिजिटल ट्रान्जेक्सन निःशुल्क बनाउन माग गरिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनिन्, ‘यदि सरकारले साँच्चै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने हो भने कर कटौती गर्दै निःशुल्क डिजिटल भुक्तानी प्रणालीको विकास गर्न आवश्यक छ।’

Ncell
Extreme Energy

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै उनले थपिन्,‘म सभामुखमार्फत नेपाल सरकार र अर्थ मन्त्रालयलाई तत्कालै नीति परिवर्तन गरेर हुन्छ कि राष्ट्रिय भुक्तानीको प्रणाली स्थापना गरेर हुन्छ, हाल भएका पेमेन्ट गेटवेजलाई समेत मर्का नपर्ने गरी डिजिटल ट्रान्जेक्सन निःशुल्क बनाउन आजैबाट काम सुरु गर्न गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।