नेभिगेशन
मुख्य समाचार

कुलमान घिसिङलाई हटाइएको विरोधमा हातमा मैनबत्ति लिएर प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा स्वतन्त्र युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । लोडसेडिङ चाहिदैन, कुलमान हटाउन पाइदैन भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय निरंशुश र भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले भ्रष्ट सरकार खारेज गर्रौ, अवस्था बदल्न व्यवस्था बदलौं, सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ले भन्छ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए भने सरकार बिरोध चर्का नारा लगाएका थिए । माइतिघरबाट प्रदर्शन गर्दै बानेश्वर पुगेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेको थियो । स्वतन्त्र युवाहरुको प्रदर्शनमा बिभिन्न दलका नेताहरु पुगेर ऐकवद्धता जनाएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

kulman-ko-pakshya-ma-pradarshan-10-1742893938.jpg

Ncell
Extreme Energy

kulman-ko-pakshya-ma-pradarshan-11-1742893938.jpg

kulman-ko-pakshya-ma-pradarshan-65-1742893938.jpg

kulman-ko-pakshya-ma-pradarshan-1742893938.jpg

kulman-ko-pakshya-ma-pradarshan-7-1742893937.jpg

kulman-ko-pakshya-ma-pradarshan-5-1742893937.jpg

kulman-ko-pakshya-ma-pradarshan-3-1742893937.jpg

kulman-ko-pakshya-ma-pradarshan-4-1742893937.jpg

kulman-ko-pakshya-ma-pradarshan-8-1742893937.jpg

kulman-ko-pakshya-ma-pradarshan-9-1742893937.jpg

kulman-ko-pakshya-ma-pradarshan-2-1742893936.jpg

kulman-ko-pakshya-ma-pradarshan-1-1742893936.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...