नेभिगेशन
समाज

रास्वपा सांसदहरुले भेटे कोटेश्वरमा प्रहरीको गोली लागी घाइते भएकी रेबिकाको परिवार 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले कोटेश्वरमा गोली लागेर घाइते भएकी रेविका खत्रीको परिवारलाई भेटेका छन् । रास्वपा सांसद सोविता गौतम, डा. चन्दा कार्की र गणेश पराजुलीले रेविकाको परिवारलाई भेट गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरूले घटनाप्रति दुख व्यक्त गर्दै उपचार खर्च र आवश्यक क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

Ncell
Extreme Energy

चैत १५ गते राजावादीले तीनकुनेमा आन्दोलन गरेको दिन रेविका खत्रीलाई गोली लागेको थियो । सो दिन उनी आफ्नो कामबाट घर फर्कदै थिइन् । 

रेविका कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत छिन् । रेविकाको अहिले बानेश्वर स्थित सिभिल अस्पतालको एमआइसियुमा राखेर उपचार भईरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...