नेभिगेशन
समाज

बालुवाटार घेर्न पुगे सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडित (तस्विरहरु)

काठमार्डौँ । सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँमा पुनः प्रदर्शन सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अनुवाईमा काठमाडौँमा आन्दोलन सुरु भएको हो । आन्दोलनका लागि बिभिन्न जिल्लाबाट लघुवित्त पीडित काठमाडौंमा आएका छन् । बिहीबार उनीहरुले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए बालुवाटारमा धर्ना दिएका छन् । 

Ncell
Extreme Energy

सहकारी पीडित, लघुवित्त पीडित तथा मिटरब्याज पीडितहरुसँग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन गरेको भन्दै पुन आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष कुशलभ केसीले बताए । उनले सरकारले पटक पटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको आरोप लगाए ।

समस्या समाधानका लागि विभिन्न समिति बनाएर प्रतिवेदन बुझाइसकेपनि कार्यान्वयनमा समस्या देखिएको महासंघको आरोप छ । प्रदर्शनकारीहरुले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, मिटरव्याजी तमसुक रद्द गर्नुपर्ने लगाएका माग समेत अघि सारेका छन् । 

sahakari-pidit-1743673398.jpg

sahakari-pidit-13-1743673397.jpg

sahakari-pidit-14-1743673397.jpg

sahakari-pidit-9-1743673396.jpg

sahakari-pidit-10-1743673396.jpg

sahakari-pidit-11-1743673396.jpg

sahakari-pidit-12-1743673396.jpg

sahakari-pidit-5-1743673395.jpg

sahakari-pidit-6-1743673395.jpg

sahakari-pidit-7-1743673395.jpg

sahakari-pidit-8-1743673395.jpg

sahakari-pidit-2-1743673394.jpg

sahakari-pidit-1-1743673394.jpg

sahakari-pidit-3-1743673394.jpg

sahakari-pidit-4-1743673394.jpg

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...
बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (DM) सहित ३० जना र नेपाल प्रहरीका...
ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

तत्कालिन मेयर बालेन शाह पनि आचार्यको मृत्युमा शोकाकुल हुँदै स्टाटस लेखेका थिए, ‘एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन्...
मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालकोे गुनासो छ ।