नेभिगेशन
समाज

काठमाडौँमा विद्युत प्राधिकरणले खनेका खाल्डा पुर्दै ट्राफिक प्रहरी(तस्बिरहरु)

काठमाडौँ  । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेको छ । यसले गर्दा ठाउँ ठाउँमा सडक खनिएको छ । सडक खनेर समयमा नसकिँदा सवारीसाधन र पैदल यात्रुले समेत सास्ती भोग्नु परिरहेको छ ।  

अहिले मित्र पार्कबाट कालो पुल जाने बाटोमा सडक खनेर तार भूमिगतको काम भइरहेको छ । सडकको अवरोधका कारण सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे परेको छ । ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरी आफैं साबेल चलाएर बाटो क्लियर गरिरहेका देखिन्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


traffice-police_sidhakura10-1750139644.jpg

Ncell
Extreme Energy

traffice-police_sidhakura9-1750139644.jpg

traffice-police_sidhakura10-1750139644.jpg

traffice-police_sidhakura4-1750139643.jpg

traffice-police_sidhakura5-1750139643.jpg

traffice-police_sidhakura6-1750139643.jpg

traffice-police_sidhakura7-1750139643.jpg

traffice-police_sidhakura3-1750139642.jpg

traffice-police_sidhakura2-1750139642.jpg

traffice-police_sidhakura3-1750139636.jpg

traffice-police_sidhakura2-1750139636.jpg

kathmandudrwnview_sidhakura-1750139635.jpg

traffice-police-1750139635.jpg

traffice-police_sidhakura-1750139635.jpg

traffice-police_sidhakura1-1750139635.jpg

traffice-police_sidhakura8-1750139644.jpg



तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...

भर्खरै