नेभिगेशन
समाज

उदयपुरमा जेसीबी दुघर्टना हुँदा एकको मृत्यु

उदयपुर । उदयपुरको कटारी ८ दमार स्थित सिद्धिचरण राजमार्गमा जेसीबी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । शनिवार राति को १ क २७९५ नम्बरको जेसिबी कटारी तर्फ फर्कदै गर्दा सानो दमारमा दुर्घटना भएको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा परी कटारी, १० का जेसीबी चालक (अपरेटर)२२ वर्षिय नबिन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयले कटारीले जनाएको छ ।

Ncell
Extreme Energy

ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी कमल बजगाईका अनुसार ढुंगा लोड गरेर फर्किने क्रममा जेसिबी ब्याक गर्दा अनियन्त्रित भई ५० मिटर तल खसेको थियो । 

शवलाई पोष्टमार्टमका लागि कटारी अस्पत्ताल ल्याएको डिएसपी बजगाईले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...

भर्खरै