नेभिगेशन
समाज

माइतीघरमा धर्ना बसे मिटरब्याज पीडित (तस्विरहरु)

काठमाडौँ । तीन बुँदे माग राख्दै मिटर ब्याजी विरुद्ध पीडितहरु माइतीघरमा धर्ना बसेका छन् । जाली तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज साहुलाई कारबाही गर्नुपर्ने र पीडितको जग्गा फिर्ता गर्नुपर्ने माग उनीहरुका छन् । मिटर ब्याज पीडितहरु समय–समयमा काठमाडौँ आएर आन्दोलन गर्दै आएका छन् । तैपनि आफूहरुको समस्या समाधानका लागि सरकार गम्भीर नभएको उनीहरुको आरोप छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

miter-byaj-pidit-___8-1756633036.jpg

Ncell
Extreme Energy

miter-byaj-pidit-___6-1756633035.jpg

miter-byaj-pidit-___7-1756633035.jpg

miter-byaj-pidit-___4-1756633034.jpg

miter-byaj-pidit-___5-1756633034.jpg

miter-byaj-pidit-___2-1756633032.jpg

miter-byaj-pidit-___3-1756633032.jpg

miter-byaj-pidit-___-1756633031.jpg

miter-byaj-pidit-___1-1756633031.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।

भर्खरै