नेभिगेशन
समाज

मितेरी सहकारीका अध्यक्ष गुरुङको थुनछेक नसकिएपछि थुनामा पठाउन आदेश

काठमाडौँ । मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङको थुनछेक बहस सुरु नभएपछि अदालतले थुनामा पठाएको छ । बुधबार थुनछेकका लागि जिल्ला अदालत ललितपुरमा उपस्थित भएका गुरुङका जिल्ला न्यायाधीश निर्मला योङयाको इजलासमा बयान भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर बयान सकिएपनि उनको थुनछेक बहस सुरु हुन नसकेपछि आजकालागि न्यायीक थुनामा पठाएको हो । अब भोलीबाट थुनछेक बहस सुरु हुने छ भने थुनछेक सकिएपछि पुर्वपक्षका लागि धरौटीमा राख्ने कि थुनामा पठाउने भन्ने आदेश आउने छ । 

Ncell
Extreme Energy

यसअघि न्यायाधीश योङयाको इजलासले तीन अभियुक्त मध्ये दुई जनालाई थुनामा पठाउन र एक जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।अदालतले सुरेश अधिकारीलाई ७ लाख धरौटीमा छाडने आदेश गरेको छ भने ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

Exclusive: मिनबहादुर-धनराजकाे ९२ लाख लेनदेनमा अनुसन्धान हुँदै थियो, प्रधानमन्त्री ओलीले एक अर्ब मूल्यको दान लिए

सहकारी ठगी मुद्दामा ८ जना प्रतिवादी बनाइएकोमा प्रहरीले ३ जना मात्र पक्रेर अदालतमा पेस गरेको थियो । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको पूर्वपत्नी ज्योति गुरुङसहित ४ जना फरार छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।