थप समाज
भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन
नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि नेपाल भ्रमणमा रहेका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको जनाएको छ । शुक्रबार, भदौ १२, २०८३
सूर्य नेपालद्वारा विपद् उद्धार कोषमा १५ करोड सहयोग
रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सूर्य नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार, भदौ १२, २०८३
नाडाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख सहयाेग गर्ने
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गाेरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल... शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग संकलन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ । शुक्रबार, भदौ १२, २०८३भर्खरै
- भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन
- सूर्य नेपालद्वारा विपद् उद्धार कोषमा १५ करोड सहयोग
- नाडाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख सहयाेग गर्ने
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग संकलन
- रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा
- आर्मीद्वारा ४० विदेशीसहित ७०६ जनाको उद्धार
- भोटेकोशी बाढीः ५३८ शव फेला, ९७७ अझै सम्पर्कविहीन
- भोटेकोशी बाढीमा फसेकाको यसरी भइरहेको छ उद्धार (तस्बिरहरू)







-1787142886.jpg)

