नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलनपछि बदलिएका काठमाडौँका पर्खालहरू (तस्विरहरु)

काठमाडाैँ । भाद्र २३ र २४ गते देशव्यापी रुपमा जेनजी आन्दोलन भयो । केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो, ७६ जनाले ज्यान गुमाए ।  आन्दोलनका क्रममा देशको महत्वपूर्ण संरचना तोडफोड सँगै आगजनी भयो । सो आन्दोलनले काठमाडौँका धेरै स्थानहरूको स्वरूप परिवर्तन गरिदिएको छ । 

ktmwall_sidhakura3-1762667783.jpg

आन्दोलनको प्रभावले शहरका सडक, भवन र सार्वजनिक स्थलहरू मात्र होइन, भित्ताहरू र पर्खालहरूमा समेत नयाँ सन्देश सहित राजनीतिक दलका नेताहरुप्रति आक्रोश पोखिएको देखिन्छ ।
आन्दोलनपछि काठमाडौँका मुख्य सडक पेटीहरू, सरकारी भवनहरूको बाहिरी पर्खालदेखि लिएर विभिन्न सार्वजनिक स्थानका भित्तासम्ममा आन्दोलनका नारा, भित्तेचित्र र सन्देशहरूले स्थान ओगटेका देखिन्छ । 

ktmwall_sidhakura24-1762667881.jpg

 कतिपय ठाउँमा राजनीतिक नेताहरूविरुद्ध आक्रोश व्यक्त गर्ने शब्दहरू देखिन्छन्, भने कतै आन्दोलनका सहिदप्रति सम्मान व्यक्त गर्दै नयाँ नेपाल निर्माणको सन्देशसमेत चित्रित गरिएको छ।
आन्दोलनका ती दिनहरूमा लेखिएका केही अश्लील नाराहरू अझै पनि मेटिएका छैनन्। तर, सडक विभाग र रत्नपार्क आसपासका भित्ताहरूमा अहिले सहिदप्रतिको श्रद्धा र परिवर्तनको आकांक्षा झल्काउने नयाँ चित्रहरू देख्न सकिन्छ।

ktmwall_sidhakura23-1762667880.jpg

ktmwall_sidhakura24-1762667881.jpg

ktmwall_sidhakura22-1762667880.jpg

ktmwall_sidhakura20-1762667878.jpg

ktmwall_sidhakura21-1762667879.jpg

ktmwall_sidhakura19-1762667878.jpg

ktmwall_sidhakura18-1762667876.jpg

ktmwall_sidhakura25-1762667874.jpg

ktmwall_sidhakura26-1762667875.jpg

ktmwall_sidhakura24-1762667874.jpg

ktmwall_sidhakura23-1762667873.jpg

ktmwall_sidhakura22-1762667872.jpg

ktmwall_sidhakura20-1762667871.jpg

ktmwall_sidhakura21-1762667871.jpg

ktmwall_sidhakura16-1762667798.jpg

ktmwall_sidhakura17-1762667798.jpg

ktmwall_sidhakura15-1762667796.jpg

ktmwall_sidhakura14-1762667796.jpg

ktmwall_sidhakura13-1762667795.jpg

ktmwall_sidhakura12-1762667794.jpg

 

ktmwall_sidhakura10-1762667792.jpg

ktmwall_sidhakura9-1762667791.jpg

ktmwall_sidhakura8-1762667790.jpg

 

ktmwall_sidhakura6-1762667787.jpg

 

ktmwall_sidhakura4-1762667785.jpg

ktmwall_sidhakura2-1762667783.jpg

ktmwall_sidhakura3-1762667783.jpg

तस्बिरहरूःसफल प्रकाश श्रेष्ठ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
सौराहामा रास्वपाको विस्तारित बैठक (फोटो फिचर)

सौराहामा रास्वपाको विस्तारित बैठक (फोटो फिचर)

त्यस्तै, बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी सङ्गठनका पदाधिकारी तथा...
टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता(तस्बिरहरु)

टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता(तस्बिरहरु)

खेलकुद मन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्काले नेपाली क्रीकेट टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर खेलाडी तथा समर्थकहरुले दिए धर्ना(तस्बिरहरु)

सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर खेलाडी तथा समर्थकहरुले दिए धर्ना(तस्बिरहरु)

यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ए डिभिजन गर्ने सहमति गरेका थिए। यो वर्ष भने तीन वर्षअघि भएको...

भर्खरै