नेभिगेशन
समाज
किसानका कुराः

आलु भित्राउँदै पनौतीका किसानहरु

यति बेला पनौती नगरपालिका ९ सुन्थान क्षेत्रका किसानहरु आलु भित्राउन व्यस्त देखिन्छन् । सो क्षेत्रमा धान रोप्ने र भित्राउने काम सके पछि असोजको पहिलो हप्ता आलु रोप्न सुरु गरी अहिले भित्राउने काम भइरहेको छ । सो क्षेत्रका किसानहरूले वर्षमा दुईपटक सम्म आलु उत्पादन गर्ने गर्दछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

o-_aalu_sidhakura-1765082834.jpg

Ncell
Extreme Energy

आलुमा अझै पूर्णरुपमा आत्मनिर्भर बन्न नसकेको नेपालमा पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार वर्षेनी ६ देखि ८ अर्ब रुपैयाँ बराबरको आलु आयात भइरहेको देखिन्छ। गत आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको २ लाख ८७ हजार टन आलु आयात भएको देखिन्छ ।

kisan3_sidhakura-1765082834.jpg

नेपालमा आलुको वार्षिक उत्पादन करिब ३१ देखि ३५ लाख मेट्रिक टन रहेको र वार्षिक माग करिब ३३ देखि ३७ लाख मेट्रिक टन रहेको  तथ्यांकको तथ्याङ्क देखिन्छ, यो  उत्पादनले नेपाललाई ११ महिनाका लागि आत्मनिर्भर बनाएको देखाउँछ भने बाँकी १ महिनाका लागि आयात गर्नुपर्न अवस्था छ ।

kisan1_sidhakura-1765082833.jpg

नेपालमा उत्पादित अधिकांश आलु घरेलु रुपमा खपतमा प्रयोग हुन्छ। पहाडी क्षेत्रमा यो मुख्य खाद्यबाली हो भने सहरी क्षेत्रमा तरकारी र खाजाको रूपमा प्रयोग हुन्छ। औद्योगिक क्षेत्रमा भने चिप्स र फिंगर चिप्स बनाउन आलुको प्रयोग हुन्छ। 

 

kisan_sidhakura_3-1765082833.jpg

Kisan_sidhakura-1765082832.jpg

kisan_sidhakura_2-1765082832.jpg

framer_sidhakura2-1765082831.jpg

kirci-1765082831.jpg

farmer_sidhakura_aalu-1765082830.jpg

framer_sidhakura-1765082830.jpg

aalukisan_sidhakura-1765082829.jpg

aalukisan_sidhakura2-1765082829.jpg

aalukheti_sidhakura1-1765082827.jpg

aalukheti1_sidhakura-1765082827.jpg

aalu_sidhakura-1765082826.jpg

aalukheti_sidhakura-1765082826.jpg

तस्बिर : विजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लू देखिएपछि बन्द (तस्बिरहरु)

जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लू देखिएपछि बन्द (तस्बिरहरु)

जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले आज असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरेको छ।
सुरु भयो राप्रपा केन्द्रीय समिति बैठक, सहभागिताको विषयमा विवाद (तस्बिरहरु)

सुरु भयो राप्रपा केन्द्रीय समिति बैठक, सहभागिताको विषयमा विवाद (तस्बिरहरु)

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान अनुसार अधिकार प्राप्त नभएका व्यक्तिहरूलाई समेत सहभागी गराउन खोजेको आरोप लगाउँदै पार्टी भित्रका असन्तुष्ट समूहले बैठक बहिष्कार गरेका छन्।
३० वर्षपछि दोलखा फर्काइयो चोरी भएका आकाश भैरव (हाँथ्व देउ) का ऐतिहासिक मुकुण्डो (तस्बिरहरु)

३० वर्षपछि दोलखा फर्काइयो चोरी भएका आकाश भैरव (हाँथ्व देउ) का ऐतिहासिक मुकुण्डो (तस्बिरहरु)

दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट वि.सं. २०५० फागुन २२ र २०५१ फागुन २४ गते चोरी भएका यी मुकुण्डो अमेरिकास्थित डलास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्टमा...
कोटेश्वर–कलंकी चक्रपथमा सडक बत्ती जडान सुरु (तस्बिरहरु)

कोटेश्वर–कलंकी चक्रपथमा सडक बत्ती जडान सुरु (तस्बिरहरु)

सडक विस्तार सम्पन्न भएको वर्षौं बितिसक्दा पनि पर्याप्त सडक बत्ती नहुँदा सवारी चालक तथा पैदलयात्रीहरूले विभिन्न समस्या भोग्दै आएका थिए। अँध्यारोका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै सुरक्षा चुनौतीसमेत...