नेभिगेशन
समाज

एनपीएलमा साधारण जोनलाई भीआइपी भनेर टिकट महँगो बनाएपछि...(तस्बिरहरु)

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल–२) को दोस्रो क्वालिफायर खेलमा बिना जानकारी साधारण जोनलाई भिआइपी बनाएर टिकट शुल्क बढाएपछि एनसेल जोन र रेडबुल जोन लगभग खाली भएका छन् । यस विषयलाई खेलप्रेमी तथा दर्शकहरुको भावनासंग आयोजकले खेलेको भन्दै आरोप लागेको छ । दर्शको उपस्थिति बढ्दै गइरहेका बेला आयोजकले कुनै पूर्व जानकारी बिना यसो गरिएको विषयको आलोचना भएको छ । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

npl8-1765453099.jpg

Ncell
Extreme Energy

npl5-1765453098.jpg

npl6-1765453098.jpg

npl3-1765453097.jpg

NPL-Khali-Kursi-(1)-1765453095.jpg

npl2-1765453096.jpg

npl1-1765453096.jpg

npl4-1765453097.jpg

npl-1765453095.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...