नेभिगेशन
समाज

जति सफा गरेपनि उस्तै काठमाडौँ उपत्यकाका नदीहरूमा फोहोर (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीहरूमा वर्षौंदेखि जमेका फोहोरका थुप्रा हटाउन अझै कठिनाइ भइरहेको छ। यति धेरै सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहलहरू भइरहे पनि आजसम्म पनि मानिसहरूले नदीमै फोहोर फालिरहेको दृश्य देखिन्छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्लास्टिक, घरेलु फोहोर, निर्माण सामग्री लगायतका थुप्राले नदीका सतह र किनार दुबै छोपिएका छन् । कहिलेकाहीँ नदीको किनार वा फोहोरबीच कुकुर, चराहरू, गाईभैँसीजस्ता जनावरहरू पनि देखिन्छन्, जसले समस्या कति जटिल बन्दै गएको छ भन्ने संकेत दिन्छ। प्रदूषण बढ्दै जाँदा उपत्यकाका नदीहरूको पानी गुणस्तर झनै कमजोर बन्दै गएको छ, जसले वातावरणीय सन्तुलन र जनस्वास्थ्य दुवैलाई दीर्घकालीन जोखिममा पुर्‍याइरहेको छ। 

Ncell
Extreme Energy

तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी 

Phohor-nadi_sidhakura-3-1765520057.jpg

Phohor-nadi_sidhakura-2-1765520057.jpg

Phohor-nadi_sidhakura-1-1765520057.jpg

Phohor-nadi_sidhakura-4-1765520056.jpg

Phohor-nadi_sidhakura-9-1765520055.jpg

Phohor-nadi_sidhakura-8-1765520055.jpg

Phohor-nadi_sidhakura-7-1765520055.jpg

Phohor-nadi_sidhakura-6-1765520055.jpg

Phohor-nadi_sidhakura-12-1765520054.jpg

Phohor-nadi_sidhakura-11-1765520054.jpg

Phohor-nadi_sidhakura-10-1765520054.jpg

Phohor-nadi_sidhakura-`14-1765520053.jpg

Phohor-nadi_sidhakura-15-1765520053.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...