नेभिगेशन
समाज

एमालेको ११औँ महाधिवेशन उद्घाटन स्थल श्रृगारिदै(तस्बिरहरू)

काठमाडौँ । नेकपा (एमाले)ले शनिबारबाट सुरु हुने पार्टीको ११औँ महाधिवेशनस्थल उद्घाटनस्थल श्रृगारिदै छ । शुक्रबार महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा एमालेले महाधिवेशनलाई भव्य र सभ्य बनाउन सम्पूर्ण कार्य भइरहेको एमालले जनाएको हो । महाधिवधेशनको उद्घाटन समारोहमा करिब तीन लाखजनाको उपस्थिति रहने एमाले नेता राजन भट्टराईले जानकारी दिएका छन् । महाधिवेशनको उद्घाटन समारोहमा आउन सहजता प्रदान गर्न सवारी साधनको व्यवस्था र पार्किङको पनि उचित व्यवस्थापन गरिएको उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

uml-adhibesan9-1765539440.jpg

Ncell
Extreme Energy

uml-adhibesan10-1765539440.jpg

uml-adhibesan5-1765539439.jpg

uml-adhibesan11-1765539440.jpg

uml-adhibesan3-1765539438.jpg

uml-adhibesan8-1765539439.jpg

uml-adhibesan7-1765539439.jpg

uml-adhibesan6-1765539439.jpg

uml-adhibesan4-1765539438.jpg

uml-adhibesan-1765539437.jpg

uml-adhibesan0-1765539437.jpg

uml-adhibesan1-1765539437.jpg

UML-press-meet-1765536417.png

uml-adhibesan2-1765539437.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।

भर्खरै