नेभिगेशन
समाज

नेपालमै बनेको (प्रदर्शनी)

नेपाल उद्योग परिसंघ (सिएनआई) र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहकार्यमा सञ्चालीत मेक इन नेपाल –स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Nepalmmaibaneko_sidhakura3-1765612365.jpg

Ncell
Extreme Energy

Nepalmmaibaneko_sidhakura-1765612365.jpg

Nepalmmaibaneko_sidhakura5-1765612366.jpg

Nepalmmaibaneko_sidhakura-1765612365.jpg

Nepalmmaibaneko_sidhakura7-1765612367.jpg

आज शनिबार अन्तर्राष्ट्रिय क्लब, ललितपुरमा सञ्चालन भएको सो एकदिने प्रदर्शनीले नेपालमै बनेका उत्पादन–नेपालकै पहिचानू भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रवद्र्धन, स्वदेशी उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि, र घरेलु उत्पादकहरूलाई बजार पहुँचमा सहयोग पुर्‍याउने उद्देश्य लिएको परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले जानकारी दिए ।

साना, मझौला तथा घरेलु उद्योगहरूको प्रवद्र्धनका लागि निःशुल्क स्टल सुविधा र सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरीएको उक्त प्रर्दशनीमा तीन हजार भन्दा बढीको सहभागिता हुने अनुमान गरिएकोछ ।

Nepalmmaibaneko_sidhakura9-1765612368.jpg

Nepalmmaibaneko_sidhakura10-1765612368.jpg

Nepalmmaibaneko_sidhakura6-1765612367.jpg

प्रर्दशनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित उत्पादन, वस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्य सेवा सम्बन्धि उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थ, र अन्य उत्पादन निर्माण सम्बन्धी उद्योगसहित करिब ४०–५० उद्योग तथा उद्यम सहभागी भएका छन्। यसमार्फत सहभागी उद्योगहरूलाई आफ्ना उत्पादन तथा सेवाहरू सार्वजनिकरूपमा प्रदर्शन गर्ने, उपभोक्तासँग प्रत्यक्ष रूपमा संवाद एवं अन्तरक्रिया गर्ने, तथा सम्भावित खरीदकर्ता, वितरक, व्यवसायिक साझेदार र सरोकारवालाहरुसँग नेटवर्क विस्तारका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

 अध्यक्ष पाण्डेले स्वदेशी बजार २०२५ ले नेपाली उद्योग, सीप, नवप्रवर्तन र उद्यमशीलताको पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने तथा स्वदेशी उत्पादनको उपभोग प्रवद्र्धनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्

Nepalmmaibaneko_sidhakura6-1765612367.jpg

Nepalmmaibaneko_sidhakura15-1765612370.jpg

Nepalmmaibaneko_sidhakura11-1765612369.jpg

Nepalmmaibaneko_sidhakura13-1765612369.jpg

Nepalmmaibaneko_sidhakura12-1765612369.jpg

Nepalmmaibaneko_sidhakura10-1765612368.jpg

Nepalmmaibaneko_sidhakura6-1765612367.jpg

Nepalmmaibaneko_sidhakura7-1765612367.jpg

Nepalmmaibaneko_sidhakura9-1765612368.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...