नेभिगेशन
समाज

ड्रोनबाट हेर्दा यस्तो देखियो एमाले महाधिवेशन (तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीस्थीत तीनकुने चौरमा आयोजित उद्घाटन समारोहलाई रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गरेसंगै एमालेको महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा हजारौँ एमाले कार्यकर्तालगाएत शुभेच्छुकहरु सहभागी भएका छन् ।

Ncell
Extreme Energy

महाधिवेशनको बन्दसत्र भने आइतबार र सोमबार भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ । पार्टीले महाधिवेशनलाई संगठनात्मक सुदृढीकरण, नीति–कार्यक्रम र भावी नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्वको रूपमा लिएको छ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

UML-mahadhibeshan_sidhakura-1-1765617544.jpg

UML-mahadhibeshan_sidhakura-2-1765617533.jpg

UML-mahadhibeshan_sidhakura-3-1765617528.jpg

UML-mahadhibeshan_sidhakura-4-1765617508.jpg

UML-mahadhibeshan_sidhakura-6-1765617493.jpg

UML-mahadhibeshan_sidhakura-8-1765617490.jpg

UML-mahadhibeshan_sidhakura-7-1765617342.jpg

UML-mahadhibeshan_sidhakura-9-1765617234.jpg

UML-mahadhibeshan_sidhakura-5-1765617503.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...

भर्खरै