नेभिगेशन
समाज

माछापुच्छ्रे हिमालसँगै खुलेको पोखरा (तस्बिरहरु)

कास्की । पोखरा नेपालको पर्यटकीय राजधानी शहर हो । प्रकृतिले दिएको सुन्दर माछापुच्छ्रे , अन्नपूर्ण र फेवाताल, रुपाताल, बेगनास ताल लगायत अनगिन्ति छठाहरुले पोखरालाई नेपालको मात्र नभएर विश्वकै सुन्दर शहरको रूप परिचित गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आँखै अगाडी देखिने माछापुच्छ्रे र अन्नपूर्ण अनि फेवातालमा पर्ने त्यसको प्रतिबिम्बले पर्यटकहरुको ध्यान खिच्ने गरेको छ ।

Ncell
Extreme Energy

यतिमात्र नभएर विश्व चर्चित अन्नपूर्ण पदमार्ग, मर्दी पदमार्ग लगायतका पदमार्गको प्रस्थान विन्दु पनि पोखरा भएकाले यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल निकै देखिने गर्दछ ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Machhapuchhre-himal_sidhakura-1-1765781398.jpg

Annapurna-Range_sidhakura-1-1765781398.jpg

Annapurna-Range_sidhakura-3-1765781397.jpg

Machhapuchhre-himal_sidhakura-3-1765781397.jpg

Annapurna-Range_sidhakura-2-1765781397.jpg

Pokhara_sidhakura-2-1765781395.jpg

Pokhara_sidhakura-3-1765781395.jpg

Machhapuchhre-himal_sidhakura-2-1765781397.jpg

Pokhara_sidhakura-1-1765781396.jpg

Annapurna-Range_sidhakura-4-1765781396.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...

भर्खरै