नेभिगेशन
मुख्य समाचार

आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा प्रदर्शन(तस्बिरहरु)

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा प्रदर्शन गरिएको छ । बौद्धमा प्रदर्शनीमा राखिएको ट्रफीसँग फोटो खिच्नको लागि मानिसहरूको भीड लागेको थियो । भारत र श्रीलंकामा हुने टी–२० विश्वकप क्रिकेटको ट्रफी सोमबारदेखि नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । त्यस्तै, मंगलबार ट्रफी प्रदर्शनका लागि पोखरा लगिएको थियो । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी 

icc-trophy4-1767776719.png

CG

icc-trophy3-1767776718.png

icc-trophy1-1767776716.png

icc-trophy-1767776714.png

icc-trophy-baudama-1767776708.png

ICC-TROPHY-IN-NEPAl-1767776709.png

darsak-trophy-herdai-1767776707.png

bauda-ma-trophy-pradasan-1767776707.png

icc-trophy-tour-nepal-1767776712.png

icc-trophy-tour-1767776712.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

त्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको छ । वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक...
माघे सङ्क्रान्ति नजिकिँदै गर्दा परम्परागत चाकु उत्पादकहरू ब्यस्त(तस्बिरहरु)

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा परम्परागत चाकु उत्पादकहरू ब्यस्त(तस्बिरहरु)

ललितपुरस्थित पाटनमा परम्परागत चाकु उत्पादन गर्ने सुरेन्द्र जोशीका अनुसार पर्वको रौनकसँगै बजारमा माग तीव्र बनेपछि कारखानामा उत्पादन चाप बढेको छ। उखुको रस, खाँड, घ्यू र नरिवल प्रयोग गरी...
चितवनको नारायणी किनारमा दुर्लभ एकसिंगे गैंडा (तस्बिरहरु)

चितवनको नारायणी किनारमा दुर्लभ एकसिंगे गैंडा (तस्बिरहरु)

नारायणी नदी किनारमा विरैले देखिने गैंडाको दृश्य कैद भएको छ । एक भाले, एक आमा गैंडा र उनको बच्चासँगै नदी किनारमा घुमिरहेका थिए । त्यसबीच प्रकृतिमा रम्दै भाले...
अमेरिकी सैन्य हस्तक्षेप विरुद्ध दूतावास नजीकै विद्यार्थी संगठनको प्रदर्शन(तस्बिरहरु)

अमेरिकी सैन्य हस्तक्षेप विरुद्ध दूतावास नजीकै विद्यार्थी संगठनको प्रदर्शन(तस्बिरहरु)

भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले आइतबार महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि काठमाडौँमा प्रदर्शन गरेका हुन ।